Today is Thu, 23, Jan, 2025

स्टडी इन क्यानडा इन्फर्मेसन सेसन सम्पन्न


  • Educast Nepal
  • September 13, 2022 Published on: 2 Year Ago
  • Listen to this article

    काठमाडौ। यसै साता पुतलीसडकमा अवस्थित एजुकेसन एण्ड माईग्रेसन कर्नरमा क्यानडा लक्ष्यित इन्फरमेसन सेसनको आयोजना गरीएको छ। उक्त कार्यक्रममा अल्गोमा युनिभर्सिटीकी इन्रोल्मेन्ट स्पेसलीस्ट Quinquin Yao ले उपस्थित विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै क्यानडाको अल्गोमा युनिभर्सिटीमा पढाइ हुने विषय र स्कलरसीप सुविधाको बारेमा जानकारी गराएकी थिईन। त्यसै गरी इन्फरमेसन सेसनमा अल्गोमा युनिभर्सिटीमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई अल्गोमा युनिभर्सिटीको वेब साइट www.algomau.ca भिजीट गरी आवश्यक जानकारी प्राप्त गर्न सकिने कुरा बताउनु भयो ।

    उक्त कार्यक्रममा एप्लाई बोर्डकी सिनियर इन्टरनेसनल रिक्रूटमेंट मेनेजर विनिता बास्ताेला अधिकारीले  विद्यार्थीहरुलाई आवश्यक पर्दा आफू नेपालमै रहने र एजुकेशन एण्ड माइग्रेसन कर्नरमा निरन्तर भ्रमण गर्ने हुँदा अल्गोमा युनिभर्सिटीको बारेमा बुझ्न एजुकेशन माइग्रेसन कर्नरमा आउन समेत आह्वान गर्नु भयो।
    तसर्थ क्यानडा गई उच्च शिक्षा हासिल गरि व्यक्तित्व विकास गर्न चाहने विद्यार्थीहरूले अल्गोमा युनिभर्सिटीको बारेमा बुझ्न एजुकेशन एण्ड माइग्रेसन कर्नरमा सम्पर्क राख्न सक्नु हुनेछ।

    एजुकेशन एण्ड माइग्रेसन कर्नरले क्यानडा मात्र नभई अष्ट्रेलिया, न्युजल्याण्ड, यु.यस.ए., युके लगायतका शैक्षिक गन्तव्यहरूको बारेमा सत्यतथ्य जानकारी प्रदान गर्दै आइरहेको छ।

    Write your comment