Today is Sun, 20, Sep, 2026

बिज एजुकेशनमा क्याम्ब्रिज एजुकेशन ग्रुप साऊथ एसियाका म्यानेजर मिस्टर प्रनिस कुमार सिङ् 


  • Educast Nepal
  • September 20, 2022 Published on: 4 Year Ago
  • 1,452 Views

    काठमाडौं । यसै साता डिल्लीबजारमा अवस्थित बिज  एजुकेसन कन्सल्टेन्सीमा यु के को लागी क्याम्ब्रिज एजुकेशन ग्रुप साऊथ एसियाका म्यानेजर मिस्टर प्रनिस कुमार सिङ् को उपस्थितिमा एक इन्फर्मेसन सेसनको आयोजना गरिएको छ। ऊक्त कार्यक्रममा  उपस्थित विद्यार्थीहरुलाई उनले शैक्षिक परामर्श प्रदान गर्दै यु के मा पढाइ हुने विषय र स्कलरसीप सुविधाको बारेमा जानकारी गराएका थिए। त्यसै गरी इन्फरमेसन सेसनमा यु के  अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई बिज एजुकेसनमा भिजीट गरी जानकारी लिन सकिने बताउनु भयो।
    तसर्थ यु के  गई उच्च शिक्षा हासिल गरि व्यक्तित्व विकास गर्न चाहनेहरूले अध्ययन बारेमा बुझ्न बिज  एजुकेसनमा सम्पर्क राख्न सक्नु हुनेछ।  बिज एजुकेशन कन्सल्टेन्सीले युके मात्र नभई अष्ट्रेलिया, न्युजल्याण्ड, यु.यस.ए., क्यानडा लगायतका शैक्षिक गन्तव्यको बारेमा सत्य तथ्य जानकारी प्रदान गर्दै आइरहेको छ।इन्फरमेसन सेसनमा कार्यकारी प्रमुख  केदार प्रसाद भट्टराईले बिज एजुकेशन र IELTS/PTE को बारेमा बुझ्न डिल्लीबजार स्थित  रहेको बिज एजुकेशन कन्सल्टेन्सीमा आउनको लागी आह्वान गर्नुभएको छ।

    Write your comment